ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस केन्द्रिय समितिको म्याद थप्ने नैतिक अधिकार छैन : रामचन्द्र पौडेल


sharan sharan

बुटवल, ८ माघ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले लोकतान्त्रीक मान्यतालाई खिल्ली उडाएको आरोप लगाउनुभएको छ ।
प्रजातान्त्रीक बिचामञ्च रुपन्देहीले आज बुटवलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पौडेलले संबैधानीक आयोगमा बिपक्षिदलका नेताको अनुपस्थितीमा नै नियुक्ति र मनोनयन गरेर सरकारले लोकतान्त्रीक मान्यतामाथि प्रहार गरेको बताउनुभयो ।
उहांले कम्युनिष्टहरुको सरकार शान्ति सुरक्षा, सुशासन र बिकास तीनै बिषयमा असफल भएको निश्कर्ष निकाल्दै नेपाली कम्युनिष्ट पार्टी नाफाखोरहरुहरुको पार्टी बनेको बताउनुभयो ।
बिगत निर्वाचनमा सिद्धान्तत कांग्रेस पार्टीले जितेपनि संगठनले जनतामा पराजित भएको उल्लेख गर्दै नेता पौडेलले कांग्रेसको वर्तमान केन्द्रिय समितीलाई म्याद थप गर्ने नैतिक अधिकार नरहेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेस र नेपालका राजनितीक पार्टीहरु कमाउ धन्दा गर्नका लागि मात्र बनेको जस्तो देखिएको बताउनुभयो ।
दल र दलका कार्यकर्ताहरुमा संस्कारको बिकास नभएर लोकतन्त्रको बिकास नहुने नेता भण्डारीको भनाई थियो । कार्यक्रममा युवा नेता प्रदिप पौडेल, डाक्टर केदार नरसिंह केसी, रामराज पोखरेल लगायतका नेताहरुले बिचार ब्यक्त गरेका थिए ।
नेताहरुले आजै बुटवलमा आयोजित कांग्रेस निकट भुतपुर्व सैनिक संगठनको कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com