ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी सरकारसँग गरे यस्तो आग्रह


admin

काठमाडौं,८ पुस । सरकारले गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकासँग आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले नेपाली गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिएको जानकारी दिनु भएको हो । गत साता मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोको नियन्त्रणामा अमेरिकाको औंपचारिक भ्रमण गर्नु भएको थियो ।

सोही भ्रमणका उपलब्धिबारे आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराउने क्रममा मन्त्री ज्ञवालीले आफूले नेपाली गार्मेन्टको उत्पादनमा भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी समकक्षी पोम्पियोसँग आग्रह गरेको बताउनु भएको हो ।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री पोम्पियोले शान्ति प्रक्रियालाई सफलतापूर्वक टुंगोमा पु¥याउने काम गरेकोमा प्रशंशा गर्दै उत्तर कोरियाको आणविक हतियार निशष्त्रीकरणको प्रयासमा साथ दिन नेपाललाई आग्रह गर्नु भएको थियो ।

भेटमा विदेशमन्त्री पोम्पियोले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबार बारेमा चासो लिनु भएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनु भयो ।

मन्त्री ज्ञवालीले पनि विदेशमन्त्री पोम्पियोसँग आगामी मार्चमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरुको सहभागिताका लागि आवश्यक वातावरण बनाई दिन पनि आग्रह गर्नु भएको थियो ।

द्धिपक्षीय भेटवार्तामा अमेरिकी विदेशमन्त्री पोम्पियोले नेपालको पाँचखालस्थित विरेन्द्र शान्ति सैन्य तालिम केन्द्रको क्षमता विस्तारका लागि आवश्यक सहयोग गर्ने बचन पनि दिनु भएको थियो ।

अमेरिकी बसाईको क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकास्थित गैर आवासीय नेपालीहरुलाई राष्ट्र निर्माणको अभियानमा सहयागी हुन पनि आग्रह गर्नु भएको थियो । गत पुस १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका भ्रमणमा जानु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com