ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री विना मगरले दिईन स्थानीय प्रहरी प्रशासनलाई यस्तो निर्देशन


एबीसी न्यूज


कन्चनपुर १६ भाद्र । खानेपानी मन्त्री बीना मगरले महिलामाथि हिंसाका घटना बढदै गइरहेकोले तत्काल कडा सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएकी छ्न ।

आज बिहान गृह जिल्ला कन्चनपुर पुगेकी मन्त्री मगरले जिल्ला प्रशासन कार्यालयमा भेला भएका सुरक्षा तथा प्रशासन प्रमुखहरुलाई निर्देशन दिँदै महिला घरबाट निस्केपछि भयरहित भएर निर्वाध हिड्न पाउने वातावरणको सिर्जना हुने गरी सुरक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको औल्याइन् ।

उनले भनिन्, ‘एकपछि अर्को जे जस्ता घटना भएका छन, त्यसले महिलाहरुमा झन त्रासको वातावरण सिर्जना गरेको छ । ‘समाजमा अपराधजकि मानसिकतालार्इ नियन्त्रण गर्नु जरूरी छ । सुरक्षा सन्यन्त्र र प्रशासनले सबैतिर सुरक्षाको व्यवस्था मिलाउनु पर्यो ।’

उनले समाजमा आवारागर्दी गर्ने, उद्दण्ड किसिमको जमात बढेर गएकोमा मन्त्रीले चिन्ता व्यक्त गरिन् । निर्मला पन्तका हत्यारा कुनै पनि हालतमा उम्किन नपाउन भन्दै मन्त्री मगरले अनुसन्धानमा गम्भीर भएर लाग्न समेत आग्रह गरिन् ।

उनले प्रहरी प्रशासनले सहि ढङले अनुसन्धान गरेर दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याउन निर्देशन गरिन् । मन्त्री मगरले आजै निर्मला पन्तका परिवार, बेल्डाडीमा बलात्कृत युवती तथा आन्दोलनमा मारिएका सन्नी खुनाको परिवारलार्इ भेट्ने कार्यक्रम छ । मन्त्री बिना मगरसँगै सांसदहरु डा.दिपकप्रकाश भट्ट र निरु पाल, तथा केही संचारकर्मीको टोली घटना अध्ययनका लागि कन्चनपुर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com