काठमाडौं, १८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । कांग्रेस सदस्यले बैठक वहिस्कार गरेका छन् ।
जाेशीको कार्य सम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएकोलगायत कारणले जोशीको नाम अनुमोदन गर्न नुहुने कांग्रेसका सांसदहरुले बताउँदै अाएका थिए ।
प्रतिक्रिया दिनुहोस्