ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा प्रजातान्त्रिक दर्ता हुने


admin
भाद्र ५, २०७४ सोमबार   ८ : २७   बजे

काठमाडौँ, ५ भदौ । सर्वोच्च अदालतले प्रस्तावित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को दल दर्तामा गरिएको हस्ताक्षर पुनःसनाखत गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगरी दल दर्ता गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज दल दर्ता गर्ने विषयमा आयोगले गरेको निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । आदेशमा भनिएको छ, “निवेदकले दल दर्ता गर्नका लागि निवेदन दिएपछि आयोगको रोहवरमा साउन २२ गते दल दर्ताका लागि पार्टीमा सहमति जनाएका आधिकारिक सङ्ख्याका पदाधिकारीलाई पुनः सनाखत गर्नुपर्ने निर्णय यथास्थितिमा राखी प्रक्रिया पु¥याएर दल दर्ता र चुनाव चिह्न दिनू ।”

प्रस्तावित राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले आवश्यक प्रक्रिया पु¥याएर पनि पुनःहस्ताक्षर सनाखत गर्नुपर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दायर गर्नुभएको थियो । सो निवेदनको सुनुवाइपछिको आदेशमा आयोगले नेपालमा संविधानअनुसार दल दर्ता गर्न पाउने मौलिक हकको प्रचलनको सुविधा र सन्तुलनको दृष्टिकोणले दल दर्ता गर्न रोक्न नपर्ने उल्लेख छ ।

आदेशमा भनिएको छ, “प्रस्तावित राप्रपा (प्रजातान्त्रिक)लाई दल दर्ता गर्ने सम्बन्धमा आवश्यक पर्ने अन्य कानुनी प्रक्रिया अपनाई दल दर्ता र चुनाव चिह्न सम्बन्धमा आवश्यक निर्णय गर्नू ।”

सो समूहले गत साउन २२ गते आयोगलाई ४० प्रतिशत केन्द्रीय सदस्यको नामावली र हस्ताक्षर बुझाए पनि आयोगले पुनःहस्ताक्षर सनाखतका लागि ‘गोरखापत्र’ दैनिक पत्रिकामा सूचना सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group