ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोजगारीका लागि साउदी अरब पुगेर बन्धक बनाईएका १४ नेपालीको उद्धार


bhawani desk
श्रावण ८, २०७५ मंगलबार  ३ : ०२ बजे

काठमाडौं ८ साउन । नेपाली उद्धार रोजगारीका लागि साउदी अरब पुगेर बन्धक बनाईएका १४ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

उनीहरुलाई साउदीस्थीत नेपाली दुतावास र केहि नेपाली समाजसेवीको पहलमा उद्धार गरि मंगलबार काठमाडौ ल्याईएको हो । दुईबर्षको वर्क पर्मिटमा साउदी पुगेका उनीहरुलाई तोकेको अवधी सकिएपनि कामदार कम्पनीले बन्धक बनाई काम गराईरहेको थियो ।

उद्धार गरि स्वदेश फर्किएकाहरुमा धनकुटा निवासी राजन पुवार मगर , धनकुटाकै ढकेश वस्नेत , डडेलधुराका गंगाराम पनेरु , महोत्तरीका सञ्जिव चमार, अनिल शाह र वीरेन्द्र महतो, नुवाकोटका राज तामाङ र बुद्ध तामाङ्, सल्यानका भरत गिरी र अशोक गिरी, लमजुङ्का देवराज अधिकारी , रौतहटका धीरेन्द्र शाहनी, सर्लाहीका राजीव शाह, र तनहुँका अञ्जन परियार छन् ।

वैदेशिक रोजगारीको शिलशिलामा ती श्रमिक साउदी अरबस्थित मोसल्ट फाउण्डेसनमा काम गर्दै आइरहेको थिए । कम्पनीमा कुनैपनि सेवा सुविधा नभएको र विरामी हुँदा उपचारका लागि कुनै चासो नदेखाएको स्वदेश फर्किएका टोलीका राज तामाङले बताउनुभयो ।

उद्धार गरिएका १४ जनालाई नै बसुन्धरास्थित ग्लोबल राईजिङ् प्लेसमेन्टले श्रमिकहरुलाई साउदीको मोसल्ट फाउण्डेसन कम्पनीमा पठाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com