ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुद्दाको फैसाल बढेपनि चाप घटन सकेन


bhawani desk

धादिङ, ८ साउन । जिल्ला अदालतमा विगतको तुलनामा मुद्दाको संख्या र फैसला संख्या बढे पनि चाप घट्न सकेको छैन ।

मुद्दा बढेसंगै फैसला गर्ने दर बढेको भएपनि चापलाई नियन्त्रण गर्न नसकीएको जिल्ला अदालतले जनाएको छ ।

दुई वर्ष नाघेका कुनै पनि मुद्दा फैसला हुन बांकी नरहेको जिल्ला न्यायाधीश उमेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार आव २०७४-७५ मा एक हजार ७० थान मुद्दा रहेकोमा ७८९ थान मुद्दा फैसला भयो भने ०७३-७४ मा ८६० थान मुद्दामध्ये ४२७ थान मुद्दा फैसला भएको छ ।

विसं ०७२÷७३ मा ८८७ थान मुद्दामध्ये ६०३ थान र ०७१-७२ मा ६५८ थानमध्ये ४०० मुद्दाको फैसला भएको हो । मुद्दाको संख्या बढ्दै गएकाले व्यवस्थापनमा चाप परेको हो ।

आव ०७४-७५ मा ६२९ मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा १२५ प्रतिशत बढी अर्थात् ७८९ थान मुद्दा फैसला गर्न सफल भएको कोइरालाले राससलाई जानकारी दिनुभयो । अदालतमा भएका मुद्दामध्ये ६० प्रतिशत फैसला गर्ने लक्ष्य भए पनि ७४ प्रतिशत मुद्दा फैसला भई लक्ष्यको तुलनामा बढी मुद्दा फैसला भएको हो ।

यस आवमा मुद्दा परेकै दिन बालविवाहसम्बन्धी मुद्दाको फैसला भएको थियो । गत वर्षको तुलनामा जिल्ला अदालतमा लगत रहेका मुद्दामध्ये ०७३-७४ मा ४९ दशमलव ६५ प्रतिशत फैसला भएकोमा यस वर्ष अदालतको मुद्दाको लगत अनुसार ७४ प्रतिशत मुद्दा फैसला भएको हो । यस वर्ष मुद्दाको संख्यासमेत बढेको सम्बन्धबिच्छेदको मुद्दा बढी रहेको जिल्ला न्यायाधीश कोइरालाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com