उनकाे अाफ्रनाे पूर्खाैली घर जलाइयाे । उनीहरू हाेटलमा बस्न बाध्य भए । हाेटलमा बस्दा त्यहाँकाे पार्किङ लटमा बसेर फुटबल खेल्याे । बमकाे अावाजलाइ फुटवलकाे नशाले भूल्ने काेशिस गर्याे । असहज परिस्थितिसँग जुद्दै अाज विश्वकपकाे रंगमन्चमा फुटवलकाे जन्म भएकाे देश वेलायतलाइ संसार कै सबैभन्दा ठूलाे फुटवल प्रतियाेगितामा धुलाे चटाउने टिमकाे नेतृत्वकर्ता बन्याे ।
लुरे केटाे अर्थात क्राेसियाली फुटवलकाे क्याप्टेन लुका माेड्ररिक । लुकाले अाज जित पछि भने वेलायतका पन्डित र विश्लेषकहरूले मिडियामा हामीलाइ साह्रै हेपे, कमजाेर ठाने, हामीले त्याे सबै पढिरहेका थियाै, त्याे नै अाजकाे जितकाे लागि सबैभन्दा ठूलाे प्रेरणा थियाे । जिराेबाट उठेर हिराे बनेका यस्ता मान्छेहरूकाे कथा पढ्दा साच्चै भावुक भइदाे रहेछ । वाह ! भन्न मन लाग्ने रैछ । एजेन्सीबाट
प्रतिक्रिया दिनुहोस्