ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेनहर्टलाई अन्तराष्ट्रिय शान्ति पुरस्कार प्रदान


bhawani desk
असार १९, २०७५ मंगलबार   २ : ०८   बजे

काठमाडौं , १९ असार ।  डा .डिल्लीरमण रेग्मी प्रतिष्ठानले इतिहास, संस्कृति तथा पुरातत्वविद् हरेराम जोशीलाई डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन मेनहर्टलाई अन्तराष्ट्रिय शान्ति पुरस्कार डा डिल्लीरमण रेग्मी पुरस्कार–२०७४ आज यहाँ प्रदान गरेको छ ।

रेग्मी राष्ट्रिय शान्ति पुरस्कारको राशि रु १ लाखसहित सम्मानपत्र भने रेग्मी अन्तराष्ट्रिय शान्ति पुरस्कारमा गौतम बुद्धको मूर्तिसहित सम्मानपत्र छन् ।

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा ती पुरस्कार वितरण गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले  हरेक क्षेत्रमा अध्ययन तथा अनुसन्धानविना राष्ट्र अघि बढ्न नसक्ने बताउँदे किताब पढ्ने संस्कृति बढाउन सरकारले १० बुंँदे मार्गचित्र ल्याएको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले गत वर्ष एसइई परीक्षाफलमा मानवीय तथा प्राविधिक त्रुटि भएकाले गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले माथेमा आयोगको प्रतिवेदनको मूल मर्मलाई जोगाएर सरकारले शिक्षा क्षेत्रको समस्या समाधान खोजेको बताउनुभयो ।

मन्त्रालयका सचिव खड्गराज बरालले प्रतिष्ठानले शान्ति र शिक्षा क्षेत्रमा गरेको योगदान अविष्मरणीय रहेको बताउनुभयो । पुरस्कृत व्यक्तित्व जोशीले गौतमबुद्ध र महात्मा गान्धीका अनुयायी तथा शान्तिका पक्षपाती डा डिल्लीरमण रेग्मीको योगदान देशले सधैँ सम्झिरहने बताउनुभयो ।

अर्का पुरस्कृत व्यक्तित्व मेनहर्टले राजनीतिका साथै इतिहासमा पनि रुचि राख्ने डा रेग्मीले बुद्ध तथा गान्धीको सन्देश फैलाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

डा डिल्लीरमण रेग्मी–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले डा रेग्मीको इच्छाबमोजिम स्थापना भएको दर्शन, राजनीतिशास्त्र तथा इतिहासका पुस्तक रहेको पुस्तकालयबाट सर्वसाधारण नागरिक तथा विद्यार्थी लाभान्वित हुने बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group