ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच कट्ठा जग्गामा भक्ति थापा स्मृति पार्क निर्माण


bhawani desk
असार १७, २०७५ आईतबार  ११ : ३६ बजे

दाङ, १७ असार । दाङको लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा भक्ति थापा स्मृति पार्क निर्माण गरिएको छ ।

पार्कमा भक्ति थापाले विगतमा गरेका योगदान र उहाँका जीवनसँग सम्बन्धित कार्यलाई शिलामा उजागर गरिएको छ । भक्ति थापाको शालिक निर्माण गरी भक्ति थापा स्मृति पार्कभित्र सांकेतिक रुपमा विभिन्न उप पार्क निर्माण गरिएको पुवार थापा क्षेत्री कल्याण समितिका अध्यक्ष निमबहादुर थापाले जानकारी दिनुभयो ।

पार्कको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले अंग्रेज फौजसँग बहादुरीपूर्वक लडेर नेपाल र नेपालीको नाम उच्च राख्न सफल वीरभक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेका छन् ।

वीर सरदार भक्ति थापाले राष्ट्रप्रति गरेको योगदानको मूल्यांकन नभएको भन्दै भक्ति थापाको सम्मानका लागि पनि राष्ट्रिय विभूति घोषणा गर्न आवश्यक रहेको सहभागीको जोड थियो ।

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले भक्ति थापाको योगदान उच्च रहेको भन्दै स्थानीयस्तरबाट पहल गरी थापाको सम्झनामा पार्क बनाउनु सकारात्मक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com