ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बस र ट्रक एक आपसमा ठोक्किँदा सातको मृत्यु


एबीसी न्यूज
जेष्ठ १७, २०७५ बिहीबार   ६ : ४९   बजे

नयाँ दिल्ली,  १७  जेठ । दक्षिण भारतीय राज्य टेलङ्गानामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

स्थानीय समयानुसार मङ्गलबार राति ९ बजे टेलङ्गाना राज्यको करिमनगर सहरको नजिकै चेन्जेर्ला गाउँमा सो घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटना भएको सो बसमा करिब ३० व्यक्ति सवार रहेका थिए ।

सात व्यक्तिको दुर्घटना स्थलमा नै मृत्यु भएको र घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । घाइतेमध्ये पाँच व्यक्तिको भने अवस्था चिन्ताजनक रहेको जानकारी दिइएको छ ।

दुर्घटनामा परेको सो बस वारनगालबाट करिकनगर शहरतर्फ गइरहेको बताइएको छ । विश्वको अरू देशको तुलानामा भारत बढी सडक दुर्घटना हुने देशमा पर्दछ ।

कम मर्मत संभार भएको सडक चालकको लाहपर्वाह र ट्राफिक नियमको उलङ्घन जस्ता कारणले भारतमा बढी सडक दुर्घटना हुने गरेको विज्ञहरुको भनाई रहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group