ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वासिङ्टनका मतभेदहरु समाधानका लागि तयार – किम जोङ


एबीसी न्यूज


बीबीसी
उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनसँगको शिखर वार्ता रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरित भएको बताएका छन् ।
स्थानिय समाचार संस्थाका अनुसार किम जोेङ उनले शिखर बैठकका लागि ठूलो प्रयास गरेको उल्लेख गर्दै वासिङ्टनका मतभेदहरु ‘जहिले पनि, जसरी पनि’ समाधान गर्न प्योङ्याङ इच्छुक छ । डेमोक्रेटिक दलकी नेता न्यान्सी पेलोसीले उत्तर कोरियासँग ट्रम्पले गम्भीर रूपमा व्यवहार गर्न नसकेको बताइन्। यता, राष्ट्रपति ट्रम्पको बैठक स्थगनको निर्णयपश्चात् ह्वाइट हाउसका अधिकारीले उत्तर कोरियाले अनेकौं वचन तोडेको बताए । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले गहिरो खेद व्यक्त गर्दै आफ्ना उच्च सुरक्षा अधिकारीहरूलाई आपत्कालीन बैठकका लागि बोलाएका छन्।
शिखर बैठक स्थगन गर्ने निर्णय लिएका राष्ट्रपति ट्रम्पको विपक्षीहरूले अमेरिकी संसदमा चर्को आलोचना गरेका छन्।
तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले उत्तर कोरियाका प्रतिनिधिहरू सिंगापुरमा अघिल्लो साता शिखर बैठकको तयारीका लागि हुने भनिएको बैठकमा नआएको र प्योङयाङले आफ्नो परमाणु परीक्षणस्थल नष्ट गर्ने क्रममा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूलाई उपस्थित हुन नदिएको टिप्पणी गरेका छन्।बिहीवार विदेशी पत्रकारहरूको एउटा समूहलाई उक्त भूमिगत परिक्षणस्थलसम्मको प्रवेश सुरुङ नष्ट गर्न आयोजित कार्यक्रममा उपस्थित गराइएको थियो।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com