ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट उग्रता र काँग्रेसको निराशा, देश समृद्धिको बाधक – प्रवक्ता शर्मा


admin
जेष्ठ ६, २०७५ आईतबार  ८ : ०० बजे

दार्चुला, ६ जेठ ।  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशको समृद्धिको बाधक कम्युनिष्ट उग्रता र काँग्रेसको निराशा भएको बताउनुभएको छ ।

नेका दार्चुलाद्वारा आज यहाँ आयोजित ‘समसामयिक राजनीतिक अवस्था’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो, “वर्तमान अवस्थामा सत्तापक्षको उग्रता र प्रतिपक्षको निराशा विकास र समृद्धिका लागि बाधक भएको छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको उहाँको टिप्पणी थियो ।

दलहरुबीचको एकताले लोकतन्त्रलाई बलियो बनाउने भन्दै उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतालाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताउनुभयो । “दलहरुको विभाजनले लोकतन्त्रलाई क्षति गर्छ । दलहरुबीच एकता भयो भने त्यसले स्वाभाविक रुपमा लोकतन्त्रलाई बलियो बनाउँछ”–प्रवक्ता शर्माले भन्नुभयो ।

दुई पार्टीबीचको एकताले काँग्रेसलाई पनि रुपान्तरणको अवसर ल्याइदिएको उहाँको टिप्पणी थियो । प्रतिस्पर्धी पार्टी बलियो भएकाले काँग्रेसलाई संकट आइपर्ने हो कि जस्तो एकातिर देखिए पनि यसले बलियो पार्टीसँग टक्कर गर्न आफूहरुलाई पनि बलियो बनाउनै पर्ने उहाँको भनाइ थियो ।

काँग्रेस रुपान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले रुपान्तरणका लागि सबै कार्यकर्ताले जुट्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

रविलाई गगनको जवाफ – एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ, यत्रो वर्ष के गरिस् भन्छ

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com