बुटवल, २ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा गोली चलेको छ ।
अज्ञात समूहले गरेको गोली प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते रामकेश धवल नामका युवा रहेको बताइएको छ ।
उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।



















प्रतिक्रिया दिनुहोस्