
सप्तरी, २ जेठ । आमासँगै विगत १४ महिना बढी समयदेखी राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका एक तीन वर्षिया बालिकाको बुधबार उद्दार गरिएको छ ।
आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताईरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातो निवासी उर्मिला मण्डलकी तीन वर्षिया छोरी ज्योती मण्डलको उद्दार गरिएको हो ।



















प्रतिक्रिया दिनुहोस्