ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अव नेपाली नेपाली कामदार चीनले लैजाने


एबीसी न्यूज
बैशाख १२, २०७५ बुधबार   १२ : ००   बजे

काठमाडौं, १२ वैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चीनमा नेपालीहरुको लागि रोजगारीको अवसर खोज्न चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।
मंगलबार साँझ नेपालका लागि चिनियाँ राजदू ‘यु होंग’सँगको भेटमा श्रम मन्त्री विष्टले तिव्र रुपमा औद्योगिकीकरण र विकास निर्माणमा अघि बढिरहेको चीनमा नेपाली श्रमिकका लागि विशेष क्षेत्रहरु उपलब्ध हुनसक्ने बताएका थिए ।

‘आइटी , इन्जिनिरिङ, मार्केटिङ, फाइनान्स र एकाउन्टिङ’ आदि जस्ता क्षेत्रमा नेपालीहरुको लागि रोजगारीको सम्भावना खोज्न मन्त्री विष्टले राजदूत होङसँग आग्रह गरेका थिए ।

चीनले नेपालमा विभिन्न सीपमूलक तालिम कार्यक्रम, ठूला परियोजनाहरुसम्म संचालन गरिरहेको छ । चीनको लगानी अबको दिनमा पनि उत्तिकै आवश्यक रहेको र विभिन्न तालिम केन्द्रसहित परियोजनाहरुको स्तर उन्नतीको लागि अझै चीनको सहयोग आवश्यक रहेको मन्त्री बिष्टले राजदूत होङलाई बताएका थिए ।

भेटमा राजदूत होङले भने नेपालमा कार्यरत चिनियाँहरुलाई सहज तरिकाले भिसा उपलब्ध गराउन मन्त्री बिष्टसंग अनुरोध गरेकी थिइन् । नेपालमा देखिएको राजनीतिक स्थायित्वसंगै लगानी नीति र औद्योगिक वातावरणमा क्रमश सुधार हुँदै गएकोले चिनियाँ लगानी बढ्ने आश्वासन उनले मन्त्री बिष्टलाई दिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group