ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ भूभागका दुर्घटना प्रमाणीकरण गरी पठाइने


एबीसी न्यूज
बैशाख ८, २०७५ शनिबार  ८ : २० बजे

 

रसुवा, ८ वैशाख ।  रसुवागढी नाकाबाट केरुङ सामान लिन जाने मालबाहक सवारी साधन दुर्घटनामा परे अब चिनियाँ सुरक्षाकर्मीले दुर्घटना प्रतिवेदन सीमा क्षेत्रमा पठाउने भएका छन् ।

ल्हासास्थित महावाणिज्य दूतावासको आयोजनामा शुक्रबार केरुङमा सम्पन्न ‘सीमा क्षेत्रका समस्या र समाधान’ विषयक द्विदेशीय सीमा क्षेत्रको छलफलमा चिनियाँ भूभागमा गएका नेपाली मालबाहक सवारी साधन दुर्घटना हुँदा बीमाको क्षतिपूर्तिका लागि घटनाको प्रकृति खोली रसुवा प्रहरीलाई प्रतिवेदन पठाइदिनेमा महावाणिज्यदूत गोविन्दबहादुर कार्कीको उपस्थितिमा सीमा क्षेत्रका चिनियाँ सुरक्षा अधिकारीले सहमति जनाएको रसुवाका प्रमूख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

छलफलमा रसुवा र केरुङका सुरक्षालगायत सरोकारवाला निकायका अधिकारीको सहभागिता रहेको थियो ।
व्यवसायीलाई पर्नसक्ने समस्या समाधान गर्न स्याउ र लसुन लोड भएका मालबाहक सवारी साधन चिनियाँ भन्सारबाट छिटो नेपाल पठाउने र रसुवागढी क्षेत्रमा पार्किङस्थलको अभाव भएकाले रसुवागढी पुगेका सबै सवारी साधन सोही दिन केरुङ पठाउन चिनियाँ सुरक्षाकर्मी सहमत भएको बताइएको छ ।
यसअघि रसुवागढी सीमा क्षेत्रबाट केरुङका लागि दैनिक ६० वटा मात्र सवारी साधन जाने गरेका थिए ।

यस्तै, स्थानीय बासिन्दालाई मात्र केरुङ जान दिने सन् २०१२ को समझदारीलाई पुनरवलोकन गर्दै प्रत्येक नेपालीलाई वान्डे (एकदिने) पास एवं बिजनेस पास दिन र नेपालबाट चीनतर्फ कृषि उपज एवं मासुजन्य पदार्थ निकासीका लागि आफूले प्रस्ताव राखेको प्रजिअ न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

नेपालका विभिन्न स्थानबाट देखिएको आकाशको उज्यालो दृश्य : के थियो त्यो रहस्यमय प्रकाश ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com