ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुकरबर्गले अमेरिकी सिनेटरसँग मागे माफी


abc

चैत २८ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले माफि मागेका छन् उनले फेसबुकको गोप्य जानकारी चोरी भएको विषयमा अमेरिकी सिनेटरसँग माफी मागेका हुन । उनले फेसबुकमार्फत भएको गडबडी स्वीकार्दै माफी मागेका छन् ।

जुकरबर्गले भने ‘हाम्रो जिम्मेवारी टुल्स बनाउने मात्रै होइन, यो पनि विश्वास दिलाउनुपर्छ कि यी टुल्सको प्रयोग राम्रोको लागि हो । यो स्पष्ट छ कि हामीले टुल्सको गलत प्रयोग हुनबाट रोक्न सकेनौं । गलत समाचार, गलत अभिव्यक्ति, चुनावमा विदेशी हस्तक्षेप जस्ता नोक्सान रोक्न पर्याप्त कदम उठाउन सकेनौं । हामी आफ्नो जिम्मेवारीलाई राम्रोसँग निभाउन सकेनौ । यो धेरै ठूलो गल्ती हो, त्यसैले म यसको लागि माफी माग्छु ।’ जुकरबर्गले अब यस्तो गल्ती नहुने दाबी गरेका छन् । यसअघि ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी चोरी भएको फेसबुकले औपचारिक रुपमा स्वीकार गरेको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको बेला डाटा चोरी भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या यस्तो छ

काठमाडौं, ९ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन

मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौं, ९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए

सम्बन्धित

लोकतन्त्रमा कट्टर दुस्मनलाई समेत बोल्ने अवसर दिइनुपर्छ भनेर ट्वीट गर्ने इलन आफ्ना आलोचकलाई ब्लक गरिदिन्छन्

मतगणना लम्बिँदा इन्डोनेसियामा २७० भन्दा धेरै गणकले ज्यान गुमाएका थिए

युक्रेनको मारिउपोल सहर आफ्नो नियन्त्रणमा लिएको रुसको दाबी

इन्डो–प्यासिफिकलाई लक्षित गरेर एसिया भ्रमणमा आउँदै बाइडेन

उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन

श्रीलंकामा प्रदर्शन थप चर्कियो : सेना र प्रहरीलाई आपतकालीन अधिकार प्रयोग गर्ने अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...