ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता नामावली र निर्वाचन ऐन संशोधनका विधेयक आज संसद्मा प्रस्तुत हुने


एबीसी न्यूज
जेष्ठ ६, २०८३ बुधबार  ८ : १२ बजे

काठमाडौं ६ जेष्ठ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसपछि उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ । साथै, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने तथा सो विधेयक संसद्मा पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो । छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री स्वर्णिम वाग्ले ले जवाफ दिएका थिए ।

अर्थमन्त्री वाग्लेले गत वैशाख ३१ गते प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

मतदाता नामावली र निर्वाचन ऐन संशोधनका विधेयक आज संसद्मा प्रस्तुत हुने

सम्बन्धित

नेपाल आएको एपिजीको समूहका कस्ता छन् चासो, के छ सरकारको जबाफ ?

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय र गोठमा क्षति

गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

ओलीको ‘डिफेन्सिभ’ चाल: पुनर्गठनको मुद्दालाई ‘वाम एकता’ को आवरणमा ‘डिल’ गर्ने रणनीति

हुम्लाको नेप्का गाउँमा बाढीपहिरोको कहर: विद्यालय, गोठ र खेतीयोग्य जमिनमा व्यापक क्षति

ट्रम्प र पुटिनको भ्रमण: सी चिनफिङको कूटनीतिक चाल (एक्प्लेनर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com