काठमाडौं ५ माघ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४६ जिल्लामा उम्मेदवार चयन गरिसकेको छ। पार्टीले उम्मेदवारी प्राप्त गर्ने सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई दिँदै आसन्न प्रतिनिधि सभा निर्वाचनमा अग्रिम सफलताको शुभकामना व्यक्त गरेको छ।
पार्टीका अनुसार जनताको विश्वास, सहिदहरूको सपना र पार्टीको ऐतिहासिक जिम्मेवारी बोकेका उम्मेदवारहरूलाई आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा ⭐️ तारा चिन्हमा मतदान गरी विजय गराउन सम्पूर्ण मतदातासमक्ष अपिल गरिएको छ।
उम्मेदवारहरूको विवरण (क्षेत्रअनुसार)
- झापा १ – अशेष घिमिरे
- झापा ५ – रज्जित तामाङ
- भोजपुर – अजम्बर काङमाङ राई
- ताप्लेजुङ – खेलप्रसाद बुढाथोकी
- पाँचथर – हर्कबहादुर नेम्वाङ (मिक्सो)
- सुनसरी १ – सूर्यकुमार भट्टराई (मनोज भट्टराई)
- मोरङ ३ – देउमान साम्वाहाम्फे
- मोरङ ४ – अमनलाल मोदी
- मोरङ ५ – शिवकुमार मण्डल
- मुगु – चन्द्रबहादुर शाही
- बैतडी – परमानन्द भट्ट
- डोटी – त्रिलोचन भट्ट
- बाजुरा – प्रकाशबहादुर शाह
- डडेल्धुरा – मानसिंह माल
- दार्चुला – लक्ष्मणदत्त जोशी
- बझाङ – मीनबहादुर कुँवर
- अछाम १ – भीम रावल
- अछाम २ – शरदसिंह भण्डारी
- कञ्चनपुर १ – बीना मगर
- कञ्चनपुर २ – लालबहादुर खड्का
- कञ्चनपुर ३ – मानबहादुर सुना
- कैलाली २ – राजेन्द्र साउद
- कैलाली ३ – वीरमान चौधरी
- कैलाली ४ – हरि चौधरी (उत्सव)
- कैलाली ५ – प्रेम आले
- बर्दिया १ – वामदेव गौतम
- बर्दिया २ – लालवीर चौधरी
- पर्वत – मनहरी तिमल्सिना
- जुम्ला – नरेश भण्डारी
- सर्लाही २ – महिन्द्रराय यादव
- सर्लाही ३ – नारायणकाजी श्रेष्ठ
- रुकुम पश्चिम – गोपाल शर्मा (अनल)
- गोरखा १ – हरिराज अधिकारी
- गोरखा २ – लेखनाथ न्यौपाने
- नवलपरासी २ – देवेन्द्र पौडेल
- चितवन ३ – रेनु दाहाल
- नुवाकोट १ – हितबहादुर तामाङ
- काठमाडौं ८ – सुमन सायमी
- सिन्धुपाल्चोक १ – माधव सापकोटा
- सिन्धुपाल्चोक २ – युवराज दुलाल
- दोलखा – विशाल खड्का
- दैलेख १ – अम्बरबहादुर थापा
- दैलेख २ – योगेन्द्रबहादुर शाही
- सुर्खेत १ – जीतबहादुर राना
- सुर्खेत २ – झकबहादुर मल्ल
- डोल्पा – धनबहादुर बुढा
पार्टीले बाँकी क्षेत्रका उम्मेदवार टुंग्याउने प्रक्रिया तीव्र बनाइएको जनाएको छ।
#नेपालीकम्युनिस्टपार्टी
#प्रतिनिधिसभानिर्वाचन
#ताराचिन्ह
#फाल्गुन२१
#जनताकोआवाज
#वामपन्थी








प्रतिक्रिया दिनुहोस्