काठमाडौं ५ बैशाख । जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रको टोली कपिलवस्तु पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली हिजो साँ झ नै कपिलवस्तु पुगेको छ । आज बिहान प्रचण्डसहितको टोलीले बाणगैगा नगरपालिकामा मर्निङ वाक गर्नुको साथै स्थानीयसँग भलाकुसारी गरेको छ ।
मर्निङ वाकमा पूर्व राष्ट्रपतिसमेत रहेका माओवादी नेता नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटा लगायत स्थानीय नेता कार्यकर्ता सहभागी थिए ।








प्रतिक्रिया दिनुहोस्