ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान दुघर्टनाबारे संसदमा विशेष शोक प्रस्ताव पारित


admin
चैत्र २, २०७४ शुक्रबार  ३ : १६ बजे

काठमाडौं, २ चैत । प्रतिनिधिसभाको शुक्रबार बैठकले फागुन २८ गते भएको युएस बंगला विमान दुर्घटना बारे विशेष शोक प्रस्ताव पारित गरेको छ।

बैठकले दुर्घटनाप्रति गहिरो दुख प्रकट गर्नुका साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संसद बैठकमा दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्मानमा एक मिनेट मौनधारण पनि गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सभालाई सम्बोभन गर्दै ४९ जनाको मृत्यु हुने गरी भएको विमान दुर्घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्।

उनले विमान दुर्घटनाले देश नै शोक डुबेको बताए। उनले संसदमा सम्बोधन गर्ने क्रममा विमान दुर्घटनाले आफ्नो मन भारी भएको बताउँदै भने, ‘अप्रिय, हृदय विदारक घटनाले मन भारी लिएर उभिएको छु।’

प्रधानमन्त्री ओलीले आयोगको प्रतिवेदनका आधारमा आवश्यक कदम चाल्ने समेत बताए।

फागुन २८ गते भएको विमान दुर्घटनामा ज्यान गुमाएका ४९ जनामध्ये २२ जना नेपाली, २६ जना बंगलादेशी र १ जना चिनियाँ नागरिक रहेका छन् ।घाइतेमध्ये १७ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चुनाव स्थगित गराउने प्रयास हुँदैछन्, अब हुनैपर्छ : ओली

धादिङ–२ : कांग्रेसको विरासत जोगाउने र एमालेको फर्किने दाउ,

धादिङ–१ : वामपन्थीहरुको गढमा आशिकाको इन्ट्रीले रोचक बन्दै चनुावनी मैदान

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

कास्की–१ मा तिलक रानाभाटको प्रतिबद्धता: “स्रोतको सदुपयोग, उत्पादनको ग्यारेन्टी र स्वाभिमानी अर्थतन्त्र”(भिडियोसहित)

रास्वापाले चुनाव भाँड्न खोज्यो :एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com