ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपतिमा पुन दोहोरिने, राष्ट्रियसभा उपाध्यक्षमा दाहाल बनाउने निर्णय


admin

काठमाडौं । बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुनलाई सोही पदमा दोहोर्‍याउने निर्णयमा एमाले–माओवादी केन्द्र पुगेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्रधानमन्त्री सहित एमाले नेताहरु र अध्यक्ष प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरुको बैठकले यो निर्णय गरेको हो ।

राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला दाहाललाई बनाउने निर्णयमा पनि दुबै पार्टीका नेताहरु पुगेका छन्।

दाहाल प्रदेश–२ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएकी हुन्। राष्ट्रिय सभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भइसकेका छन्।

एमाले माओवादी केन्द्रबीच राष्ट्रपति र उपराष्ट्रपति बाँडफाँट गर्ने सहमति भएको थियो। यो सहमति अनुसार एमालेबाट विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भइसकेकी छन्।

सभामुख माओवादी केन्द्रका कृष्णबहादुर महराले पाएपछि उपसभामुखमा एमालेकी शिवमायाँ तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरिसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

काठमाडौं, २४ साउन । परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदैछन्। मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन्।परराष्ट्र मन्त्रालयका

नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन साहको निर्देशन

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका छन् ।नर्भिक अस्पतालले लिजमा

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

काठमाडौं, २३ साउन ।  सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ

सम्बन्धित

परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन साहको निर्देशन

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : अध्यक्ष ओली

एमाले अध्यक्ष ओली चढेको हेलिकोप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...