ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हामी व्यापारीहरु नै विना सेटिंग र घुस व्यवसाय गर्न तयार छौं ? कुशकुमार जोशी(भिडियो वार्ता)


एबीसी न्यूज
भाद्र १५, २०८१ शनिबार  ११ : ०४ बजे

काठमाडौं १५ भदौ । नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुशकुमार जोशीले के व्यवसायीहरु हामीले घुस नखुवाइकन र सेटिंग नगरीकन व्यवसाय गर्न तयार छौं भन्न सक्छौं त भन्दै व्यवसायिक क्षेत्रलाई नै गम्भीर प्रश्न गरेका छन् । राष्ट्रिय व्यवसायिक पहलको नेतृत्व गरिरहेका जोशीले बर्तमान अवस्थामा अघिपछि नहेरिकन विचौलियामार्फत सेटिंग मिलाएर एउटै टपरटुइंयाले सवै थोक लिने भएपछि बांकी व्यवसायी कसरी टिक्ने भन्ने चुनौति खडाभएको बताए । जोशीले एबीसी टेलिभिजनको कार्यक्रम ‘आउटलुक विजनेश‘का लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै विचौलियाहरुलाई राजनीतिक नेतृत्वले संरक्षण मात्र होइन उक्साएर जसरी पनि पैसा कमाउने भन्ने प्रवृत्तिले आफूहरुजस्तो जिम्मेवार व्यवसाय गर्नु पर्छ भन्ने व्यवसायीहरुलाई चिन्तित बनाएको अनुभव सुनाए ।
जोशीसँगको विस्तृत कुराकानी शुक्रबार राती एबीसी टेलिभिजनबाट प्रसारण भएको थियो । यसको भिडियो लिंक यहाँ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com