ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुटामा युद्धविरामपछि पनि एकको मृत्यु


एबीसी न्यूज
फाल्गुन १६, २०७४ बुधबार   ९ : २२   बजे

 

लेबनान, १६  फागुन ।  सिरियाली विद्रोही नियन्त्रित पूर्वी शहर गुटा र वरपरको क्षेत्रमा मङ्गलबार पनि सिरियाली सरकारले गरेको रकेट आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार युद्धविराम घोषणा गरिएको भएपनि सिरियाली सरकारले हवाई कारबाही जारी राखेको छ ।

मानवीय सहयोगका लागि राष्ट्रसंघको प्रस्तावमा भएको युद्धविराम कार्यान्वयनमा आएको भन्ने रसियाली घोषणाका बाबजुद पनि सिरियाली बसर अल–असद सरकारले आज पनि आक्रमण जारी राखेको सिरियाको मानव अधिकारको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाको द्वन्द्व अनुगमन समूहले युद्धविराम कार्यान्वयनमा आएको भनी घोषणा गरेपछि मृत्यु हुने पहिलो व्यक्ति जिसरिनका एक बालक भएको जनाएको छ । उक्त घटनामा सात अन्य व्यक्ति घाइते भएका उक्त समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group