काठमाडौ ३० असोज । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल चेकजाँचको लागि अस्पताल गएका हुन। मंगलबार दिउँसो उनी थापाथलीको नर्भिक अस्पतालमा स्वास्थ्य जाँच गर्न गएका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको उपचारमा डा। यादव भट्टसहितको टोली खटिएको सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्