ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री किरातीको प्रश्न : यात्रुको ब्यागेक किन चोरियो ? विमानस्थलभित्र कुकुर, बाँदर कसरी पसे ?


एबीसी / संवाददाता
चैत्र १९, २०७९ आईतबार  ६ : ३९ बजे

काठमाडौँ, १९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या र विकृतिबारे सम्बन्धित निकायका प्रतिनिधिसभा जबाफ मागेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख प्रताव तिवारीलगायतका पदाधिकारीसँग छलफल गरेर मन्त्री किरातीले हरेक समस्या र विकृतिबारे जबाफ मागेका हुन् । उनले यात्रुका ब्यागेज चोरिएको घटना सत्य हो कि होइन, हो भने कसरी र कसले चोर्छ भनेर सोधेका छन् ।

मन्त्री किरातीले अरू थुप्रै प्रश्नको जबाफ र नतिजा मागेका छन् । अराइभलमा यात्रु लड्ने विद्युतीय भर्‍याङ के हुँदै छ, कहिलेसम्म बनिसक्छ ? सरसफाइ अभियान के–कस्तो चल्दै छ ? समयमा जहाज उड्दै छ कि छैन ? एयरपोर्टभित्र महँगी नियन्त्रण भयो कि भएन ? ब्रेकबिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ? शौचालयभित्र बजिरहेको संगीत किन बन्द भयो ? महिला शौचालयमा स्यानिटरी प्याड राख्ने काम के भयो ? एयरपोर्ट अगाडिको ब्युटिफिकेसन के भयो ? एयरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो ? एयरपोर्टभित्र वाइफाई प्रभावकारी किन चल्दैन ? लगायतका प्रश्न सोधेर मन्त्री किरातीले जबाफ मात्रै नभइ काम चाहिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com