काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा दावी गरेका छन् । सत्ता गठबन्धनको नयाँ बानेश्वरमा बसेको बैठकमा सभापति लामिछानेले गृहमन्त्रीमा दावी गरेका हुन् ।
उनलाई उपप्रधानमन्त्रीको रुपमा आज सपथ गराउने कार्यक्रम छ ।
बैठकपछि लामिछानेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले उपप्रधान सहित गृह मन्त्रीमा दावी गरेको बताए ।
उनले भने, ‘हाम्रो दावी गृहमा छ । कसलाई के केमा सहभागी गराउने भन्ने जिम्मा प्रधानमन्त्रीलाई दिएका छौं ।’


















प्रतिक्रिया दिनुहोस्