बझाङ, २६ जेठ ।
टेकेन्द बोहरा । बझाङ बाजुरा अछाम डोटी जिल्लाको मध्य केन्द्र विन्दु अर्थात धर्तिको भु स्वर्गको रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जको त्रिवेणी धाममा लाग्ने गँगादसहरा मेलामा दर्शन गर्नेहरुको घुईचो लागेको छ ।गँगादसहरा मेलामा दर्शन गर्दा मनले चिताएको पूरा हुने,सन्तान नभएका हरुलाई सन्तान प्राप्त हुने, पृतिहरुको पुजा गर्दा आत्म सान्ति हुने जस्ता धार्मिक जनविश्वास रहेको स्थानियहरु बताउँछ । डाटी उध्योग बाणिज्य सँघले मेलामा भलिबल प्रतियोगिता दौड प्रतियोगिता पनि राखिएको छ
प्रतिक्रिया दिनुहोस्