ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरको महालक्ष्मीनगरमा मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी


एबीसी / संवाददाता

काठमाडौँ, ७ जेष्ठ । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ र उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जन विजयी भएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ९ हजार ३ सय ५० मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका मेयरमा उम्मेदवार शिव कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।

साथै नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार नकुल थापाले ३ हजार ८ सय ९१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राप्रपाका मेयरका उम्मेदवार प्रविण खत्रीले २ हजार ५ सय ९३ मत प्राप्त गर्नुभएको छ। सोही नगरपालिकाकी उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी हुनुभएको छ। उहाँले ९ हजार ५ सय ९१ मत प्राप्त गरेर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी बिना सुवेदीले ८ हजार ६ सय ८३ मत प्राप्त गरेर पराजित हुनुभएको छ।

नगरपालिकाका वडाध्यक्षतर्फ नेकपा एमालेका छिरिङ लामा इमाडोल-१, ध्रुव खत्री इमाडोल-२, कुवेर केसी इमाडोल-३, अमृत खत्री इमाडोल-४, विश्वराज श्रेष्ठ लुभु-८, र विजय लामा लाकुरी भञ्ज्याङ-१०, मा विजयी भएका छन्। नेपाली कांग्रेसका कपिल केसी टिकाथली-५ , र ८ बाबुराजा महर्जन-७, टिकाथली र जयकृष्ण बोगटी लामाटार-९ मा विजयी भएका छन्।

साथै नेकपा माओवादी केन्द्र सिद्धिपुरका-६ मा धर्म महर्जन विजयी हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौँ, २२ असार ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

काठमाडौं, २२ असार ।  काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

काठमाडौं, २२ असार ।सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा

सम्बन्धित

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

मंसिर २ या ५ मा चुनाव गराउन प्रस्ताव गर्दै आयोग : आज आयोगले प्रधानमन्त्री देउवालाई भेट्ने

अर्थमन्त्रीबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्‌को निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com