ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धन अपराधी भएको ओलीको टिप्पणी


एबीसी / संवाददाता
चैत्र २७, २०७८ आईतबार  ६ : ५० बजे

काठमाडौँ, २७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई ‘अपराधी गठबन्धन’ को संज्ञा दिनुभएको छ । आज नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गठबन्धनले देश बर्बाद बनाउँदै लगेको आरोप लगाउनुभयो । देशमा चरम भ्रष्टता हुँदा पनि सरकारमा बस्नेले नबुझेको भन्दै उहाँले गठबन्धनकारीले देश त बर्बाद बनाउने बताउनुभयो ।

देश श्रीलंका जस्तो हुन थालेको भन्दै अध्यक्ष ओलीले कर्मचारीले तलत्र र जेष्ठ नागरिकले भत्ता नपाए पनि अनौठो मान्नु नपर्ने बेला आएको जिकीर गर्नुभयो । अहिले देशको पैसा बाहिर बाहिरै कारोबार भइरहेको भन्दै देशभित्र पैसा नआउने गरेको उहाँको तर्क छ । देशको अवस्था यस्तो हुँदापनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उहाँको आरोप छ । एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने उहाँले बताउनुभयो। फरक प्रसंगमा अध्यक्ष ओलीले नेपाली भूमिमा ज्ञान, विज्ञान र चेतनाको इतिहास लामो भएको बताउनुभएको छ । सिङ्गो विश्व अन्धकारमा रहेका बेला यो नेपालमा ज्ञान, विज्ञान र शास्त्र तथा दर्शनको सुरुवात भइसकेको उहाँको भनाइ छ । नेपाली भूभागको इतिहास धेरै लामो भएको बताउँदै अध्यक्ष ओलीले विश्व शक्ति राष्ट्र अमेरिकाको इतिहास नै यस भूभागभन्दा नयाँ रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com