ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसोका कारण सर्लाहीमाा थप २ जनाको मृत्यु


admin
पुस २७, २०७४ बिहीबार  ३ : ३१ बजे

काठमाडौं, २७ पुस । अत्याधिक चिसोका कारण सर्लाहीमा कठ्याग्रिंएर थप दुइ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा बसबरिया गाँउपालिका वडा नं.१ मानपुरका ६५ बर्यिया सियादेवी यादव र चक्रघट्टा गाँउपालिका वडा नंं ४ सुन्दरपुरका ६२ वर्षिय मोहम्मद हुसेन रहेका छन् । न्यानो कपडाको अभावमा उनीहरुको राती सुतेकै ठाउमा चिसोले कठ्यांग्रिएर ज्यान गएको स्थानियवासीले बताएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मंलगवा लगिएको छ ।

हिजो पनि ब्रह्मपुरी ६ नोकैल्वामा चिसोकै कारण ५ बर्षे बालक होरिल माझी को मृत्यु भएको थियो । यो सँगै सर्लाहीमा चिसोका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । चिसोले गरिव र विपन्न परिवारका व्यक्तिको ज्यान जाँदा समेत स्थानीय प्रसाशनले भने राहतका कार्यक्रमहरु ल्याउन सकेको छैन । प्रशासनले भने स्थानीय निकायका जनप्रतिनिधीहरुलाई जिल्ला वन सँग समन्वय गरेर जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिइ सकिएको बताएको छ । स्थानीय निकायहरुले केही स्थानहरुमा आगो ताप्ने व्यवस्था गरेको भए पनि त्यो पर्याप्त नभएको स्थानीयको गुनासो छ । साथै उनीहरुले आगो ताप्ने व्यवस्था वाहेक न्यानो कपडा लगायतका राहत वितरण गर्न माग गरेका छन् ।

एबीसी रिर्पोटर प्रेमनाथ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com