ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाइनामा आफ्नै २ वर्षीय बच्चा बेचेर बाबुले गर्लफ्रेन्डसंग गरे घुमघाम


एबीसी / संवाददाता

काठमाडौँ जेठ २५
। केही मानिसहरु कति’सम्म निर्दयी हुन सक्दारहेछन् भन्ने कुरा चीनका एक’जना पुरुषले उदाहरण पेश गरेका छन् ।

ती पुरुषले यस्तो कर्तुत गरेका छन् भने पिता पुत्रको सम्बन्ध’लाईनै कलंकित बनाएका छन् ।

आफ्नो २ वर्षीय छोरालाई विक्री गरेर हात परेको पैसाले नयाँ गर्लफ्रेण्ड’लाई लिएर देश घुम्न निस्किए ।

पूर्वपत्नी’सँगको सम्बन्ध विच्छेद’पछि उनले छोराको पालनपोषण गर्दै आएका थिए । तर गर्लफ्रेण्ड’सँग घुम्नका लागि पैसा जुटाउन उनले त्यही छोरालाई बेचिदिए ।

चिनियाँ सञ्चार माध्यम झेझियांग लिगल डेलीका अनुसार ती पुरुषको पूरा नाम खुलाइएको छैन र उनको थर चाँहि शी बताइएको छ ।
सामान्य झगडा भए’पछि पहिली पतनीसंग सम्बन्ध’विच्छेद भएको र दुईजना बच्चा’मध्ये छोरीको लालनपालनको जिम्मा आमाले र छोराको जिम्मा बाबुले लिएको पनि सो पत्रिकाले जनाएको छ । ।

काममा व्यस्त भएको भन्दै ती पुरुषले आफ्नो छोरालाई हुजोउ सहर’स्थित भाईको घरमा छाडेका थिए । गत महिना उनी भाइको घरमा गएर छोरालाई लिएर घर फर्के । छोराकी आमाले छोरा हेर्न चाहेको भन्दै भाइको घरबाट छोरा लिएर गएपछि बेचेका थिए ।

उनले छोरालाई त्यहाँ’बाट लगेर चांग्सु सहरस्थित एक निसन्तान दम्पतीलाई बेचिदिए र त्यसबापत झण्डै २४ हजार डलर बराबरको रकम प्राप्त गरे । छोरा बेचेर हात परेको पैसाले उनले आफ्नी नयाँ गर्लफ्रेण्डलाई लिएर चीनको भ्रमणमा निस्किएको बताइएको छ ।

आमा’सँग भेट गराउन भन्दै लगेको छोरालाई धेरैदिन’सम्म पनि शीले फर्काएर नल्याएपछि र फोन समेत नउठाए’पछि शीका भाइलाई शंका लागेर प्रहरीमा खबर गरेको पनि पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ट्रम्प र पुटिनले युद्धपछिको व्यवस्था भत्काउँदा युरोपले कसरी जवाफ दिनुपर्छ ? : इकोनोमिष्ट

दुई साताभित्र चन्द्रमामा फोर–जी विस्तार गर्दै नोकिया

कसरी शीत युद्धले भारतको गुप्तचर प्रणाली बनायो भन्ने सनसनीखोज नयाँ पुस्तक

बुढ्यौलीलाई नियन्त्रण गर्न सकिने वैज्ञानिक अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com