काठमान्डौ जेठ ३ कसै कसैलाई अलिकति बढि मासु, चिल्लो अनि गुलियो खानेकुरा खानेबित्तीकै तौल बढ्ने समस्याले सताइरहेको हुन्छ भने कसै(कसैलाई जति खाएपनि जस्ताको तस्तै हुने हुन्छ। यो सबै मानिसको शरीरअनुसार भर पर्ने कुरा हो। कसैको शरीरले खानेकुराको क्यालोरीलाई सजिलै पचाउन सक्छ र तौल बढ्ने डर ...