ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना कहरबीच नाइट क्लबमा प्रहरीको छापा, भागदौडमा १३ को मृत्यु


एबीसी न्यूज
भाद्र ८, २०७७ सोमबार  १ : २० बजे


काठमाडौं, ८ भदौ । दक्षिण अमेरिकी मुलुक पेरुको राजधानी लिमास्थित एउटा नाइट क्लबमा प्रहरीले हस्तक्षेप गरेपछि भएको भागदौडमा कम्तिमा १३ जनाको ज्यान गएको छ । उनीहरुमध्ये दुई महिला र ११ पुरुष छन् ।

मृतकहरुको उमेर २० देखि ३० वर्ष छ । विश्व महामारी कोरोनाका कारण त्यहाँको सरकारले लिमासहित देशभर गत मार्चदेखि नै रात्रिकालिन व्यवसाय नाइट क्लब, डिस्को र डान्सबारमाथि प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्ध उल्लंघन गर्दै थोमस रेष्ट्रोबार नामको नाइट क्लब सञ्चालनमा आएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

त्यस क्रममा प्रहरीले अरु २३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्ये १५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । पेरु कोरोना अतिप्रभावित मुलुकमध्ये एक हो । त्यहाँ हालसम्म २७ हजारले कोरोनाबाट ज्यान गुमाएका छन् । अरु झण्डै ६ लाख मानिस संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com