पर्सा – वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नभएको पुष्टि भएको छ । भारतको पटना अस्पतालले शिवकुमारको कोरोनाको रिपोर्ट ‘नेगेटिभ’ भएको पुष्टि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्