ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट संक्रमण हुन नदिन विद्यालय र होटलहरुलाई पनि अस्थायी अस्पताल बनाउन सकिन्छ :मन्त्री भट्टराई


ABC NEWS
चैत्र १, २०७६ शनिबार  १ : ११ बजे

काठमाडौैं १ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले विश्व महामारी बनेको क्रोना भाइरस संक्रमणबाट जोगिन आवश्यक परेमा सार्वजनि विद्यालय र ठूला ठूला होटलहरुलाई पनि अस्थायी अस्पतालका रुपमा प्रयोग गर्ने योजना रहेको बताउनु भएको छ । एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै मन्त्री भट्टराईले विमानस्थल र विभिन्न दुई देशीय नाकाहरुलाई व्यवस्थित गर्ने काम तीव्र रुपमा भइरहेको छ ।
हाल पोखरा र लुम्विनी विमानस्थलमा काम गर्न आएका चिनिया प्राविधिक र कामदार क्वारेन्टाइनमा रहेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
कोभिड–१९ नियन्त्रणका लागि चिनिया राजदूतले चीनले प्रयोग गरेको विधि र जनशक्ति नेपाललाई आवश्यकता अनुसार उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेको समेत मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
शुरुमा चीनको वुहानलाई कोभिड–१९ को एपिसेन्टर भनिएको मा विश्व स्वास्थ्य संगठनले युरोपलाई एपिसेन्टर भनेको छ । डिसेम्वर अन्तिमा चीनमा देएिको क्रोना भाइरसको संक्रमणबाट १२५ देशका झण्डै ५ हजार नागरिकको मृत्यु भएको छ । अमेरिकाले आपतकाल घोषणा गरेको छ भने युुरोप लकडाउन भएको छ । तर झण्डै ३२ सय नागरिको ज्यान लिएको चीन भने क्रोना संक्रमणबाट बाहिर निस्कन थालेको छ ।
क्रोना संक्रमणको सन्त्रासबाट थला पर्न पुगेको नेपालको पर्यटन क्षेललाई छिटै राहत प्याकेज घोषणा गर्ने तयारीमा रहेको मन्त्री भट्टराईले बताउनुभएको छ।
भट्टराईसंगको विस्तृत अन्तर्वार्ता शनिबार राती ९बजे आइतबार विहान ८ बजे रदिउंसो २ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

इरानमाथि आक्रमणः ‘रेजिम चेन्ज’ प्रयास कसरी अगाडि बढ्यो ?

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com