ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवालाई प्रधानमन्त्री बनाउंदा प्रचण्ड राजनेता, अनि चुनावमा हलो बोक्ने ? ः प्रचण्ड


एबीसी न्यूज
कार्तिक २९, २०७४ बुधबार   १ : ३२   बजे

चितवन २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ का उमेदबार पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री देउवाको द्धैध चरित्र रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । चुनावी प्रचारको क्रममा आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै प्रचण्डले देउवालाई भने माओवादीले दउवालाई समर्थन गरेर प्रधानमन्त्री बनाउंदा संसदबाट देउवाले प्रचण्ड राजनेता हो, देशले एक राजनेता पायो भन्दै बोल्नु भयो । तर अहिले चितवनको चुनावमा आफ्नो क्षेत्रमा हलो बाकेर हिंडेको छ भन्दै आक्रो व्यक्त गरे । प्रचण्डको प्रश्न छ त्यो राजनेता अहिले के भयो ? आफूलाई बोक्दा राजनेता तर चुनाव लड्दा हलोतिर ? कुन तरिका हो यो ? प्रचण्डले थप व्याख्या गर्दै भने शान्त्ति सम्झौताको एक हस्ताक्षर कर्ता हुनुका नाताले चितवनमा कांग्रेसले विनाशर्त मलाई समर्थन गर्नुपथ्र्यो । समर्थन गर्न नसके आफ्नै उमेदबार उठाएको भए पनि हुन्थ्यो । उनको प्रश्न थियो कहां गणतन्त्रको अगुवाईको आन्दोलन कहां राजतन्त्रकाली बासी तत्वतिरका लहसाई ? यो मिलेन ।
प्रचण्डले भने कांग्रेस कम्युनिस्टहरुको एकताबाट आत्तिनु पर्दैन । यो लोकतन्त्र र स्थायित्का लागि अनिवार्य थियो । उनले भने हाम्रो एकताले कांग्रेस पनि त सुध्रिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group