ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी कुरूप शहर बन्दै, पोस्टर–पम्पलेट हटाउने जिम्मेवारी कसको ?(भिडियोसहित)


admin
पुस ३, २०७६ बिहीबार  १ : ३९ बजे

काठमाडौं, ३ पुस । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका सबै क्षेत्रमा ठूला बोर्ड, पर्चा, पम्प्लेट हटाउने फैसला गरेको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले १६ भदौ २०७२ मा फैसला गरेको भए पनि कार्यान्वयन नगरेको भन्दै महानगरपालिका विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता समेत भएको थियो । तर, पछिल्लो समय काठमाडौं महानगरपालिकाले सक्रियता देखाएता पनि शहरको मुहारमा भने कुनै परिवर्तन नै भएको छैन ।

तर महानगर भने सर्वोच्चको फैसला अक्षरंश पालना गरको दावी गर्छ । तर, सडक छेउछाउमा भने अहिले पनि होर्डिङ बोर्ड पहिलेकै अवस्थमा देख्न सकिन्छ । महानगरपालिकाले भने नगर परिषद्ले जारि गरेको विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन नीति २०७० अनुरुप पचास स्थानमा अनुगमन गरेको र अझै पनि हटाउने काम भईरहेको प्रवतmा इश्वरमान ढंगोले बतानुभयो ।

सडक छेउका पर्चा पम्प्लेट, भित्तेलेखन, अनधिकृतरूपमा राख्नाले शहर कुरुप मात्रै भएको छैन, शहरको सभ्यता पनि हराउ“दै गएको छ । २०२० लाई पर्यटन वर्ष मनाउने सरकारी योजना सफल बनाउन पनि शहर सफा र सुन्दर बनाउनु पर्ने बताउछन् सर्वसाधारण ।
घर, पर्खाल, छत, बिजुलीका पोल र सडकका छेउमा रहेका पर्चा पम्प्लेट, भित्तेलेखनले शहर कुरुप त बनाउछ नै यसले पार्यवरणीय स्वरुप पनि बिगार्ने गर्छ । शहरलाई सदा सुन्दर र हराभरा राख्न महानगरले बेलैमा सोच्न भने जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com