ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सरोकार समितीका सभापतिद्धारा, राष्ट्रियसभा प्रतिवेदन पेश


एबीसी न्यूज
जेष्ठ ५, २०७६ आईतबार  ६ : १३ बजे


काठमाडौं, ५ जेठ । राष्ट्रियसभा को आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितीका सभापति दिलकुमारी रावलले समितीको प्रतिवेदन प्रस्तुत गर्नुभयो । समतिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको बिकास समन्वय बार्षिक अन्तरक्रियाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ ।

सो समतिकिा सदस्यमा इन्दु कडरयिा, कोमल ओली, खमिलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामचन्द्र राई, रामप्रति पासवान र सुरेन्द्र पाण्डे रहनुभएको छ । सङ्घ, प्रदेश र स्थानीय तहगतका सरकारका क्षेत्रअधिकार, सीमा, दायित्व एवमं जिम्मेवारी सम्बन्धमा प्रतिवेदनले सरकारलाई सुझाव दिएको छ । कानून, कर्मचारी व्यवस्थापन, प्राप्त अनुदान, अन्तरक्रिया स्रोत परिचालन आयोजना तर्जुमा कार्यान्वयनमा सरकारी भुमिका बार्षिक प्रतिवेदन सुझाव दिएको छ । छ ।

सङ्घीयता सफल कार्यान्वयन गर्न सङ्घघको भूमिकाले समयम नीती कानून तथा मापदण्ड निमार्ण गर्नुपर्ने, साझा अधकिार बार्षिकलगायत शासन सञ्चालनका बार्षिकमा नेतृत्वदायी भूमीका हुनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । यसैगरी स्थानीय तह र सङ्घका बीचका समन्वयकारी भूमीका प्रदेशले खेल्नुपर्ने, स्थानीय आवश्यकतामा आधारित योजना तर्जुमा र सीफरिस गर्नुपर्ने र स्थानीय तहले स्थानीय आवश्यकता पहिचाचन गरी योजना तर्जुमा गर्नुपर्ने सुझाव समेत प्रतीवेदनलेले दिएको छ । प्रतिवेदनलेल सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा कानूनी, नीतिगत, आयोजना छनोट, स्रोत पहिचान र परीचालन निरन्तर समन्वय र सहकार्य हुनुपर्ने सुझाव दिएको छ ।

विद्येयक सर्वसम्मत स्वीकृत बैठकले “सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन०” विद्येयक २०७५ लाई सर्वसम्मानीत स्वीकृत गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्याय, कानून तथा संसदीय मामीलामन्त्री भानुभक्त ढकालले राष्ट्रियसभाको आजको बैठकमा सो विद्येयक प्रस्तुत गर्नुभएको थयिो । विद्येयकको सैद्धान्तकि पक्षमाथीको छलफलमा वृषेशचन्द्र लाल, रामनारायण विडारी, बद्रीप्रसाद पाण्डे, अनीता देवकोटा, जीतेन्द्र नारायण देव, प्रकाश पन्त, पप्रमिला कुमारी, डा वमिला राई पौडेल, जीवन बुढाले भाग लिनुभएको थियो।

छलफलमा उठेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ढकालले संबिधानलाई मूल आधार बनाई बिद्येयक आएको स्पष्ट पार्दै संबिद्यान समिती बाँझिने गरी गरी विद्येयक आएको छैन भन्नुभयो । उहाँले संविधानले सङ्घद्य, प्रदेश र स्थानीय तहलाई दिएको अधिकारलाई बिद्येयकले कहीँ कतै खुम्च्याउने काम नगरेको स्पष्ट पार्नुभयो । राष्ट्रियसभाको अर्को बैठक भोली ६ गते दैनिको १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कसले – वा केले – इरानको सर्वोच्च नेता अली खामेनेईको स्थान लिनेछ ?

इरान युद्धमा ‘अहिलेसम्मका विजेता’ नेतान्याहु :इकोनोमिष्ट

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

US-Isrel strikes Iran: Spread across the Middle East

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com