ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वदनियतपूर्वक समाचार सम्प्रेषण भएको भन्दै संघबाट खण्डन (विज्ञप्तिसहित)


admin
चैत्र १४, २०७५ बिहीबार  ४ : ४९ बजे

काठमाडौं,१४ चैत । भक्तपुरका उद्योगी व्यवसायीको छाता संगठन भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद ताम्राकार र शरु महत तथा उनका श्रीमान भनिएका मणी विक्र शाह (मनसुन) बीच भएको आर्थिक लेनदेन सम्बन्धी मुद्दाको विषयमा केही सञ्चार माध्यमले वदनियतपूर्वक नियतले समाचार सम्प्रेषण गरेको भन्दै भक्तपुर उद्योग वाणिज्य संघले त्यसको खण्डन गरेको छ ।

आर्थिक लेनदेन हरहिसाब सम्बन्धी मुद्दाको किनारा नलाग्दै विषयको तथ्यलाई तोडमोड गरि केही सञ्चार माध्यमले वदनियतपूर्वक नियतले समाचार सम्प्रेषण गरेकोमा संघले आपत्ति जनाएको छ ।

व्यवसायी कृष्ण प्रसाद ताम्राकार, नेकपा सांसद तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत र प्रहरी प्रशासन भक्तपुरलाई बदनाम गराउने वदनियतले अदालतको अन्तरिम आदेश विपरीत समाचार सम्प्रेषण भएकोमा उक्त समाचारको खण्डन गर्दै भक्तपुर उद्योग वाणिज्य संघले खेद प्रकट गरेको छ ।

भक्तपुर उद्योग वाणिज्य संघका महासचिव महेश बहादुर धौबञ्जारद्धारा जारी संघको विज्ञप्तिमा सत्य तथ्य कुरा बुझेर मात्रै समाचार सम्प्रेषण गरिदिन सञ्चारकर्मीलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com