काठमाडौं, ७ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीबीच अमेरिकामा भेटवार्ता भएको छ ।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुग्नुभएका नेकपा अध्यक्ष प्रचण्डले नेपालका लागि पूर्व अमेरिकी राजदूत डेलिसीसंग भेट गर्नुभएको हो ।

भेटमा डेलिसीले आफू नेपालका लागि अमेरिकी राजदूत हु“दा तत्कालिन माओवादी अध्यक्ष प्रचण्डसंग शान्ति प्रक्रियाको बारेमा नजिकबाट काम गरेको स्मरण गर्नुभयो । सात वर्ष अघि आफूहरुबीच भएको वार्ताहरु सफल भएपनि नेपाललाई समृद्धि बनाउने काम अझै बा“की रहेको बताउनुभयो । डेलिसीले नेपाल र नेपालीको संषर्घ पूरा होस् भन्ने कामना गर्नुभयो । उहा“ले अध्यक्ष प्रचण्डको विचार आफूबीच भएको वार्ता जीवनका लागि महत्वपूण भएको बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्