ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नो शौचालय, नो सुविधा


admin
आश्विन १९, २०७४ बिहीबार  ४ : ०१ बजे

कपिलवस्तु, १९ असोज । कपिलवस्तुको शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए नगरपालिकाबाट पाउने सेवा सुविधाबाट वञ्चित हुने भएका छन् । आगामी कात्तिक १ गतेदेखि नगरपालिका र वडा कार्यालयबाट त्यस्ता घरधनीलाई कुनै पनि सेवा सुविधा नदिने बताइएको छ ।

उक्त नगरपालिकालाई आगामी मंसिर २५ गतेभित्र खुल्ला दिसा मुक्त क्षेत्र बनाउने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधिलाई नगरस्तरीय खुल्ला दिसा मुक्त तथा पूर्ण सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो निर्देशन दिइएकोे नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र रहेका ११ वटामध्ये तीन वटा वडा पहिले नै खुल्ला दिसा मुक्त घोषणा भइसकेको हुँदा ती वडामा अनुगमन गरिने उहाँले बताउनुभयो ।

सो नगरपालिकाले मंसिर १ गते वडा नं ५, मंसिर ३ गते वडा नं ३, मंसिर ४ गते वडा नं ४ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । त्यस्तै मंसिर ५ गते वडा नं ६, मंसिर ६ गते वडा नं ७, मंसिर ७ गते वडा नं १, मंसिर ८ गते वडा नं ८ र मंसिर ९ गते वडा नं २ पछि मंसिर २५ गते नगरलाई नै दिसा मुक्त घोषणा गर्ने कार्यक्रम छ ।

समय छोटो रहेको हँुदा धेरै चुनैतीको सामना गरी तोकिएको समयमै लक्ष्य पूरा गर्न सम्पूर्ण वडाध्यक्षलाई आ–आफ्नो वडामा अभियानलाई तीव्ररुपमा लैजान नगर प्रमुख अधिकारीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

कांग्रेस मिलाउन गगनको खुट्टा पनि ढोक्छु ः नेता, थकाली

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com