ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवाहरुको सीप र कलालाई राष्ट्रिय योगदानसँग जोडिने : मन्त्री विश्वकर्मा


admin

भक्तपुर, १२ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाका सीप र कलालाई राष्ट्रिय योगदानसँग जोड्न सरकार लागिरहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी हस्तकला व्यवसायी सङ्घले आज भक्तपुरको सानोठिमीमा आयोजना गरेको ‘नेपालको सुनचाँदी हस्तकला क्षेत्रमा युवा व्यवसायी कालीगढको वर्तमान अवस्था र सीपको स्तरीकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यशाला गोष्ठीे उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपाली सहितको राष्ट्रिय लक्ष्य हासिल गर्ने सवालमा युवाशक्तिको मुख्य भूमिका हुने चर्चा गर्दै मन्त्री विश्वकर्माले भन्नुभयो,“युवालाई श्रम र उत्पादनसँग जोड्दै उद्यमशील, स्वरोजगार र आत्मानिर्भर बनाउन नसकेसम्म उक्त लक्ष्य पूरा गर्न गाह्रो छ ।”

कला, सीप र कालीगढको सम्मान एवं मूल्याङ्कन गर्न नसक्दा आर्थिक समृद्धिमा देश पछाडि परेको उहाँको भनाइ थियो । प्रतिनिधिसभा सांसद आशाकुमारी विश्वकर्माले कालीगढको क्षमता र सीपलाई राज्यले आर्थिक उपार्जनमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का निर्देशक टेकबहादुर मल्लले सुनचाँदीका गहना निर्माण सम्बन्धी तालीमका लागि पाठ्यक्रम तयार भइरहेको बताउँदै यसबाट हातमा सीप भएका तर औँपचारिक शिक्षा हासिल नगरेकालाई कालीगढलाई सहज हने बताउनुभयो ।

कार्यक्रममा नेपाल सुनचाँदी हस्तकला व्यवसायी सङ्घका अध्यक्ष मोहन विश्वकर्माले देशले नेपालको कला, सीप र कालीगढको उच्च व्यवस्थापन नगर्दा नेपालका कालीगढ धरासायी बन्दै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com