
काठमाडौं,९ माघ । ४९ औ डाभोस फोरममा सहभागी हुन ६ दिने औपचारिक स्विट्जरल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री के.पि शर्मा ओलीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन ।
ओलीले क्षेत्रीय र विश्व राजनीतिमा पनि आफ्नो उपस्थिति जनाउन सक्ने बताए ।
प्रधानमन्त्री ओलीले दक्षिण एसियाको विविधता मात्र होइन आफ्नो मुलुकमा उपलब्ध स्रोत साधनको प्रयोग गरी नेपालको आर्थिक विकास पहिलो प्राथमिकतामा रहेको समेत स्पष्ट गरेका छन् ।



















प्रतिक्रिया दिनुहोस्