ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेल सजायविरुद्धको अपिल खारेज


admin

 एजेन्सी,२७ पुस । रोयटर्स समाचार संस्थाका दुई जना पत्रकारलाई म्यान्मारमा दिइएको सात वर्षको जेल सजाय विरुद्धमा गरिएको अपिललाई म्यान्मारको क्षेत्रीय अदालतका एक न्यायाधीशले खारेज गरेका छन् ।

रोयटर्स समाचार समितिमा कार्यरत ३१ वर्षीय वा लिने र २८ वर्षीय क्याब सोएलाई राज्यको सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ डिसेम्बरमा पक्राउ गरिएको थियो ।

राखिन राज्यको सुरक्षामा प्रश्नचिह्न उठ्ने गरी यी पत्रकारहरुले गोप्य सूचना बाहिर लगेको आरोप लागेको छ ।
क्षेत्रीय उच्च अदालतका न्यायाधीश आङ नाइङले शुक्रबार ती दुई पत्रकारले सात वर्षे जेल सजाय विरुद्धको गरेको अपिल खारेज गर्ने अदालतको निर्णय भएको बताएका छन् ।

म्यान्मारको सर्वोच्च अदालतका वकीलहरुले दिएको यस अपिलको प्रक्रिया पूरा हुनका लागि नै छ महिना लाग्ने पनि नाइङ्ले बताएका छन् ।

यी दुई पत्रकारको पक्राउलाई अन्तर्राष्ट्रिय समुदाय र सञ्चार माध्यमले सञ्चार स्वतन्त्रताको हनन गरेको आरोप लगाउँदै आएको भएता पनि म्यान्मार भने यी दुई पत्रकारप्रति अनुदार देखिएको छ ।

तर म्यान्मारको राखिन राज्यमा सन् २०१७ मा भएको सैनिक दमनका कारण ७ लाख २० हजारभन्दा बढी रोहिङ्ग्या मुसलमान समुदाय सीमा इलाकामा पर्ने देश बङ्गलादेश पुगेका थिए ।

उक्त समयमा राखिन राज्यको रोहिङ्ग्या मुसलमानहरुको हत्या, बलात्कार र घरहरुमा आगजनीको घटना भएको थियो । यस्ता दमनहरुका कारण आफ्ना घरहरुमा बस्न नसकेपछि ती मुसलमानहरु छिमेकी बङ्गलादेशको शरणका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com