ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई नम्बर प्रदेशका १९ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कुन दलले कुन स्थानीय तह जित्यो ?


admin
आश्विन ५, २०७४ बिहीबार  ११ : २९ बजे

काठमाडौं, ५ असोज । दुई नम्बर प्रदेशको निर्वाचन अन्तरग जारी मतगणनामा अहिलेसम्म १८ स्थानीय तहको मतपरिणाम सार्वजसनक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार अहिलेसम्म नेपाली कँंग्रेसले ७ स्थानीय तहमा जित हासिल गर्दै अग्रता लिएको छ ।

कांग्रेसले जितेका स्थानीय तह
१. औरही गाउँपालिका, धनुषा
२. जनकनन्दिनी गाउँपालिका, धनुषा
३. नवराजपुर गाउँपालिका, सिरहा
४. बिष्णुपुर गाउँपालिका, सप्तरी
५. धनकौल गाउँपालिका, सर्लाही
६. बेल्ही चपेना गाउँपालिका, सप्तरी
७. पहोरा पाउँपालिका, रौतहट

एमालेले जितेका स्थानीय तह
१. सप्तकोशी नगरपालिका,सप्तरी
२. बटेश्वर गाउँपालिका,धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा

माओवादीले जितेको स्थानीय तह

१. कर्जन्हा नगरपालिका,सिरहा
२. अर्नामा गाउँपालिका,सिरहा

संघीय फोरमले जितेका स्थानीय तह
१. विष्णुपुर गाउँपालिका,सिरहा
२. भगवानपुर गाउँपालिका, सिरहा

 

राजपाले जितेका स्थानीय तह
१. हंशपुर नगरपालिका,धनुषा
२. कौडेना गाउँपालिका,सर्लाही

नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशानाथ नगरपालिका,रौतहट
२. बिष्णु गाउँपालिका,सर्लाही

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

जनकपुरबाट कांग्रेसले चुनावी बिगुल फुक्ने, फागुन ६ मा सार्वजनिक गर्दै प्रतिज्ञापत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com