ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय निकाय ठप्प हुँदा सेवाग्राही समस्यामा


admin

काठमाडौं,९ पुस । क्षेत्रपाटीका ३० वर्षीय देवीप्रसाद पाठक घरको नक्शा पास गर्न भनी महानगरपालिका आइपुग्नुभयो । तर देशभरका स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा गरेको आन्दोलनका कारण काम नै नभई उहाँ फर्कनुप¥यो । “आन्दोलन भन्ने त थाहा थियो, तर पनि काम हुन्छ कि भनेर आएको, काम नै भएन्”, उहाँले भन्नुभयो ।

एकातिर कर्मचारी आन्दोलनमा हुनु तर सरकार त्यसतर्फ उदासिन नहुनुको प्रत्यक्ष असर सेवाग्राहीमा परिरहेको उहाँले बताउनुभयो । पाठकजस्तै अन्य सेवाग्राही पनि महानगरपालिकाको सेवा ठप्प भएपछि त्यसै फर्कने गरेका छन् ।

महानगरको सिफारिशका लागि आइपुग्नुभएका बानेश्वरका श्यामकृष्ण श्रेष्ठले सेवा ठप्प हुँदा आफ्नो दैनिक कामकाजमा असर गरेकोे बताउनुभयो । स्थानीय तहका कर्मचारी आन्दोलनमा हुनुले आफूलाई नकारात्मकतातिर धकेलिएको उहाँको ठम्याइ छ ।

राज्यले नागरिकलाई दिने मौलिक हक सरकारले देला भन्ने आशाले पहिले पटकपटक ज्ञापनपत्र बुझाए पनि ध्यानाकर्षण नभएपछि आन्दोलनमा गएको स्थानीय तह कर्मचारी सङ्गठन काठमाडाँैका अध्यक्ष शम्भु बरालले बताउनुभयो ।

“आन्दोलनसँगै सरकारसँग कर्मचारी सङ्गठनले पटकपटक वार्ता पनि गरिरहेको छ तर पनि हाम्रो माग सम्बोधन भएको अवस्था भने छैन”, बरालले भन्नुभयो । वार्ताका क्रममा आफ्नो मागका सम्बन्धमा प्रधानमन्त्री गम्भीर हुनुभए पनि आफ्नो मागलाई सम्बोधन हुन नदिन बाहिरी तत्वको चलखेल रहेको आरोप उहाँको छ ।

सरकारले आफ्नो माग सुनुवाइ नगरेपछि आगामी दिनमा कसरी जाने भन्ने मङ्गलबार कर्मचारीको भावनाअनुरुप तय गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com