ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी आन्दोलनमा उत्रिएपछि झापाका १५ वटै स्थानीय तहका कामकाज प्रभावित


admin
पुस २, २०७५ सोमबार  ३ : ०० बजे

भद्रपुर,२ पुस । सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश विरुद्ध स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित बनेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित बन्दा झापाका १५ वटै स्थानीय तहको दैनिकी कामकाज प्रभावित बनेको छ । यता कर्मचारी आन्दोलित बनेपछि स्थानीय तहमा सेवा लिने जाने सेवाग्राही खाली हात फर्किन बाध्य भएका छन् ।

सरकारले मंसीर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनका लागि सबै सेवाबीच समान व्यवहार नभएको भन्दै स्थानीय तह टे«ड युनियन सयुक्त आन्दोलन परिचालन समिति पाँच बुँदे माग राख्दै मंसीर २८ गतेदेखि आन्दोलित बनेका हुन् ।

आन्दोलनको चौथो दिन आज (सोमबार) सांकेतिक विरोध स्वरुप देशभरका स्थानीय तहमा कामकाज बन्द गरी कार्यालय परिसरमै धर्ना बस्ने पूर्व घोषित कार्यक्रम अनुसार कर्मचारी धर्ना बसेका छन् ।

झापाको नगरपालिकाहरु भद्रपुर, बिर्तामोड, मेचीनगर, शिवसताक्षी, अर्जुनधारा, दमक, गौरदाह, कनकाई र गाउँपालिकाहरु हल्दिवारी, कचनकवल, बुद्धशान्ति, बाह्दशी, कमल, गौरीगञ्ज, झापा लगायतका स्थानीय तहमा कामकाज ठप्प छन् । कामकाज ठप्प हुदाँ सेवा लिन जाने सेवाग्राही समस्यामा परेका छन् ।

यता नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति भद्रपुर नगरपालिकामा कार्यरत कर्मचारीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै धर्नामा बसेका छन् । इकाई समिति भद्रपुरका अध्यक्ष प्रमोद प्रधानको नेतृत्वमा धर्नामा बसेका कर्मचारीले कामकाज ठप्प बनाएका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारी (अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक) लाई सर्वोच्च अदालतको २०७४ पुस २१ गतेको फैसला आदेशको कार्यान्वयनको व्यवस्था गरियोस, श्रेणी विहीन कर्मचारीहरको स्तर वृद्धि साथै सबै तहको बढुवा लगायत वृति विकास तत्काल लागु गरियोस, सबै दरबन्दीमा कार्यरत कर्मचारीको सेवा निरन्तरताको ग्यारेन्टी गरियोस लगायतका माग अघि सार्दै आन्दोलित बनेको इकाई समिति भद्रपुरका अध्यक्ष प्रमोद प्रधानले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com