ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरीबलको रिक्त पाँच पदकालागि डीआइजी बढुवा प्रक्रिया सुरु


admin

काठमाडौं,५ असोज । सशस्त्र प्रहरीबलमा एसएसपीबाट डीआईजीमा बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी बलको रिक्त पाँच पदकालागि डीआइजी बढुवा प्रक्रिया सुरु भएको हो ।

बढुवा प्रक्रियामा सशस्त्र प्रहरीका एसएसपीहरु प्रजाभक्त श्रेष्ठ,रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणय दत्त पौडेल,गोविन्द क्षेत्री,चन्द्र प्रकाश गौत, हरिशंकर बुढाथोकी,कृष्णभक्त ह्मचार्य,राजेन्द्र बस्नेत,हरिश्चन्द्र अधिकारी,किशोर प्रधान वेचन यादव र बंशीराज दाहाल डीआइजीको बढुवा लाइनमा रहेका छन् ।

 

सशस्त्र प्रहरीको एक नम्बरमा रहेका प्रजाभक्त श्रेष्ठ ईन्जिनियर हुन भने श्रेष्ठको सेवा अवधि सकिन लागेको छ । दुई नम्बरमा रहेका रामप्रकाश श्रेष्ठ सेनाबाट सशस्त्र प्रहरीमा आएका हुन ।

तीन नम्बरमा रहेका राजु अर्याल नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन भने चार नम्बरमा रहेका नारायणय दत्त पौडेल पनि नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन ।

सशस्त्र प्रहरीको एसपीबाट राम प्रकाश श्रेष्ठ, राजु अर्याल र नारायणदत्त पौडेल २०७० जेठ २ गते एसएसपीमा बढुवा भएका थिए । त्यसै गरी एसएसपी गोविन्द क्षेत्री, चन्द्र प्रकाश गौतमको २०७० साउन ३ गते एसएसपीमा बढुवा भएका हुन ।

एसएसपी हरिशंकर बुढाथोकी,कृष्णभक्त ह्मचार्य,राजेन्द्र बस्नेत, हरिश्चन्द्र अधिकारी, किशोर प्रधान , वेचन यादब, र बंशीराजदाहाल २०७१ पुष २१ गते बढुवा भएका हुन । भने डीआइजी अरविन्द धिताल निलम्बनमा परेर अदालतमा मुद्दा खेपी रहेका छन ।

सशस्त्र प्रहरी बलमा मात्रै होइन कुनै पनि संगठनमा बढुवाको आफ्नै नियम हन्छ । संगठनमा कुन कर्मचारीको क्षमता कति छ भन्ने कुरा संगठन र संगठनको प्रमुखलाई अझ सबै भन्दा बढि जानकारी हुन्छ ।

तर पछिल्लो समयमा महत्वपूर्ण काम सम्पादन गर्ने कर्मचारी भन्दा शक्ति र पैसाको प्रलोभनमा पारेर बढुवा गर्ने चलन बढिरहेको बताइएको छ । यस्तो नीति – थितीमा चलिरहेको संगठन भित्र यस्ता खालका गतिविधि हुनु राम्रो मानिदैन तसर्थ बढुवाको लाइमा रहेका आफ्ना प्रतिस्प्रधिहरुका विरुद्ध विभिन्नका अस्वभाविक गतिविधि सञ्लान गर्नु र उनीहरुका विरुद्धमा विभिन्न सञ्चार माध्यमा गलत समाचार लेख्नले संगठनलाई बलियो होइन संगठनको गरिमालाइ कमजोर तुल्याइ रहेको बताइएको छ ।

सरुवा बढुवा प्रक्रियामा मोटो आर्थिक प्रलोभनमा परेर सम्बन्धित निकायका कुनै पनि कर्मचारी परेमा व्यक्तिको त हित होला तर संगठनलाइ भने निकै घाटा हुने बताइएको छ । विगतका केही परिघटनाहरुबाट पाठ सिक्दै संगठन र संगठन भित्र रहेका जिम्मेवार व्यक्तिहरुले सशस्त्र प्रहरीको संगठनमाथि नै आच आउने गतिविधिहरुलाइ निस्तज पार्न सक्नु पर्दछ ।

यसबाट बढुवामा हुने आर्थिक चलखेलले कुनै पनि संगठनलाई सही गति  लिन सक्दैन भन्ने विषयमा ध्यानदिनु जरुरी देखिन्छ । आफ्ना प्रतिस्पर्धीहरुका विरुद्ध अनावश्यक मिडियावाजी,भ्रामक प्रचारप्रसार गर्दै अगाडी आउने अस्वस्थ प्रतिस्प्रधाले संगठनको गतिलाइ नै विर्गाने आम धारणा रहेको छ ।

सैनिक संरचनामा चेन अफ कमाण्ड हुने गर्दछ । चेन अफ कमाण्डमा रहनुनै फौजि नियम भएकाले संगठनभित्र संगठनमा कार्यरत उच्चतहका अधिकृतको वास्तवीक तस्वीर,उनीहरुको क्षमता दक्षताको मुल्याड्ढन सैने नियम अनुसार नै गरिनु पर्ने बताइएको छ ।

संगठनभित्रका कर्मचाारीको दक्षता,क्षमता,सैने अनुशासन जस्ता महत्वपूर्ण कुराहरु चेन अफ कमाण्डलाइ हुने नेतृत्वले अन्य कुनै पनि खालको दवापमा पर्नु हुदैन भन्ने आम धारणा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com